टाट जोराइ

ना.

  1. पेट खाली भएर छाला करङमै जोरिएजस्तो भएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)