टाढा
वि.
- दुई भिन्न ठाउँ, समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको; धेरै परको।
- त्यस्तो स्थितिमा; धेरै पर।
- त्यस्तो स्थिति; असामीप्य; दूरता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)