टाप

ना. [सं. स्थापक]

  1. घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)