टापटिपे

वि.

  1. सानातिना वस्तु चोर्ने; धेरैथोरै टिप्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)