टापु

ना. [सं. द्वीप]

  1. चारैतिरको सिमाना पानीले घेरिएको भूभाग; द्वीप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)