टामटुम
क्रि.वि. [अ.मू. (द्वि.)टुम्+अ]
- भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी।
- कसिकसाउ वा तम्तयार हुने ढाँचामा।
- किफायतसाथ काम चलाउने किसिमले।
- ठिकठाक; तम्तयार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)