टालो

ना.

  1. पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना।
  2. कपडाको सानो टुक्रो।
  3. जग्गाजमिनको सानो अंश; पाखो।
  4. कपडा; वस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)