टाल्नु

स.क्रि.

  1. भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु।
  2. कपडा आदि फाटेमा टालो लाउनु; पौलो मार्नु।
  3. पन्छाउनु; टार्नु; हटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)