टिकचिह्न
ना. [टिक+चिह्न]
- ठिक हो भनी बुझाउने वा मूल रूप देखाउने विशेष आकारको (√) एक चिह्न (टिकमार्क)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिक+चिह्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)