टिकनबजी

ना. [नेवा. तिकँबजी]

  1. काठमाडौँ उपत्यकाको टिकनी भन्ने ठाउँमा तयार हुने असल जातको पातलो चिउरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)