टिठिनु

अ.क्रि. [टिठ+इ+नु]

  1. टिठलाग्दो हुनु; मायालाग्दो हुनु।
  2. लोभलाग्दो हुनु; लोभिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)