टिनिक्क
क्रि.वि. [अ.मू. टिनिक्+क]
- एकदम कसिने चालमा।
- शरीरमा लुगाकपडा आदि साँघुरो हुने गरी; टिमिक्क।
- कसिएको; कसिलो।
- साँघुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टिनिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)