टिपटाप
ना. [टिप्+टाप]
- छरिएका सानातिना वस्तुहरू टिप्ने काम; टापटिप; टिपनटापन।
- कसैको माल सुटुक्क लिएर जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टिप्+टाप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)