टिपुवा

वि.

  1. कुनै कुरा टिपेको; टिपोट गरिएको; उतारिएको; उतार गरिएको।
  2. टिपेर सिएको।
  3. क्रमैले एकएक गरी लिइएको।
  4. घिउ, तेलमा भुटेको (तरकारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)