टिपैटा/टिपैता

ना. [टिप+ऐटा/ऐता]

  1. वनजङ्गलका प्रायः पुराना रुख वा काठ सरकारले नै कटानी गरी बिक्री गर्ने काम।
  2. त्यसरी बेचिने पुराना रुख वा काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)