टिम्कनु

अ.क्रि. [टिमिक्क+नु]

  1. गर्व वा घमन्डले फुल्नु; निफुल्किनु; गम्कनु।
  2. टर्रो मिजासको हुनु; टिमुरिनु।
  3. अर्कालाई नगन्ने हुनु।
  4. टिमिक्क पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)