टिम्के
वि. [टिमिक्क+ए]
- मात्तिएको; बढेचढेको; टिम्किएको।
- टिमिक्क परेको; खुब कसिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)