टिरटिर
ना. [अ.मू. टिर्+अ (द्वि.)]
- किराफट्याङ्ग्रा आदि कराउँदाको आवाज निस्कने गरी।
- त्यस्तो आवाज वा ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. टिर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)