टिर्री

ना. [टर्रो]

  1. कुनै कुरामा गरिने जिद्दी; टेक; अभिमान; सेखी; टठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)