टिर्र्‍याइ

ना. [√ टिर्र्‍याउ (+आइ)]

  1. टिर्र्‍याउने वा पातलो दिसा गराउने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)