टिल्लिनु
अ.क्रि.
- बढी खाना खाएर पेट उक्सिनु; बेसी खाएर पेट टुन्न हुनु; जेलिनु; टुन्निनु।
- शरीरको कुनै अवयव फुल्नु; सुन्निनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)