टीकाटिप्पणी

ना.

  1. चर्चा, परिचर्चामा आएका विषयको गुणदोष छुट्ट्याउने काम; आलोचना; चर्चा। ना. २. सानाठुला टीकाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)