टुइँकनु/टुइँकिनु
अ.क्रि. [अ.मू. टुइँक् (इ.+नु]
- लमलम हिँड्नु; फटाफट गोडा चाल्नु; टुइँटुइँती हिँडनु। २. मर्नु; बेपत्ता हुनु; सुइँकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ.मू. टुइँक् (इ.+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)