टुइँक्क
क्रि.वि. [अ.मू. टुइँक्+क]
- टुइँकिने किसिमले।
- 'टुइँ' ध्वनि उत्पन्न हुने गरी।
- वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुइँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)