टुइँक्याउनु
स.क्रि.
- टन्न कसेर सुर्क्याउनु; कसेर बाँध्नु।
- मुर्दालाई दाहसंस्कारका लागि मसानघाटमा लैजानु।
- अपानवायु छाड्नु।
- लिनुपर्ने कुरो जोरजुलुम गरेर उठाउनु; धड्याउनु।
- भगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)