टुइँटुइँ
ना. [अ.मू. टुइँ (द्वि.)]
- बडो फुर्तीसाथको हिँडाइ; फटाफटी; लमलमी।
- टन्क्याएर बाँध्ने तरिका।
- अपानवायु आदि लगातार निस्कँदा सुनिने आवाज।
- लाम्खुट्टे आदि कराउँदाको ध्वनि।
- त्यस्तो हिँडाइ, तरिका वा ध्वनि उत्पन्न हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)