टुटफुट

वि.

  1. टुटेफुटेको; भत्केबिग्रेको; नोक्सान।
  2. छुटफुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)