टुटी

ना. [सं. त्रोटि]

  1. करुवा, कमण्डलु, झारी आदिको पानी खसाल्ने सानो टुटो; धातुको नालाबाट ल्याइएको धाराको टुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)