टुट्टा
ना. [सं. टुट्+आ]
- व्यापार, व्यवसायमा बेहोर्नुपर्ने नोक्सानी; घाटा; ड्याक; हानि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. टुट्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)