टुनामुना/मुहुनी

ना.

  1. वशमा पार्न गरिने टुनामोहनीको प्रयोग; अभिचारसम्बन्धी काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)