टुन्याहा
वि. [टुना+याहा]
- टुनामुना गर्न सिपालु; टुना गर्ने; मुहुनी लगाउने।
- तन्त्रमन्त्र गरेर अरूलाई दुःख पुर्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [टुना+याहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)