टुप्पो

ना. [सं. स्तूप]

  1. लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग।
  2. कुनै रुखको आकाशतिर चुलिएको भाग।
  3. पहाडको चुली; टाकुरो; शिखर।
  4. टुप्पिएको; मास्तिर बढेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)