टुप्लुक्क
क्रि.वि. [अ.मू. टुप्लुक्+क]
- अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा।
- अनायास भेट हुने गरी; जम्काभेट भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टुप्लुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)