टुम

ना. [टुङ्गो]

  1. गिर खेलमा गोल हुने ठाउँ वा टुङ्गो; गिर खेलको गोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)