टुहुरो

वि. [सं. तुवर]

  1. आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके।
  2. कुनै सहाय नभएको; अनाथ; बिचरो। स्त्री. टुहुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)