टेको
ना. [टेक+ओ]
- थाममन्तिर राखिने ढुङ्गो वा काठ।
- कुनै वस्तुलाई अड्याउने (काठ, बाँस आदिको) टेवा।
- बिसौनी।
- गीतको अन्तरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टेक+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)