टेढ्याउनु

प्रे.क्रि.

  1. टेढो पार्नु; बाङ्गोटिङ्गो तुल्याउनु।
  2. रिसाउने पार्नु; चिढ्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)