टेप

ना. [अङ्.]

  1. ध्वनितरङ्गलाई यन्त्रद्वारा समातेर चाहिएको बखत सो ध्वनि निकाल्न सक्ने लामो फित्ता।
  2. फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)