टेबुल/टेबिल

ना. [अङ्.]

  1. कुर्सी आदिमा बसी सामान्य लेखपढ, भोजन, काम आदि गर्न मिल्ने एक खास प्रकारको खटिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)