टेरिउलना. [अङ्.]टेरिलिन र ऊन मिसिएको प्रायः कोट, पाइन्ट सिइने दामी कपडा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)टेराउनु टेरिकटन