टोकसो

ना.

  1. मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक; कचकच; करकर।
  2. दिनुपर्ने जति खान नदिएर ठग्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)