टोकस्नु
स.क्रि. [टोकसो+नु]
- आफन्त कसैलाई बिरामै नभए तापनि निहुँ पारेर वा बिनसित्ति गाली गर्नु।
- खानेकुरामा कन्जुस्याइँ गरी ठग्नु; थोरै दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [टोकसो+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)