टोकाहा

वि.

  1. टोक्ने बानी भएको; टोक्ने खालको।
  2. बाबुआमा, दाजुभाइ आदिलाई टोक्ने भनिएको ग्रहमा परेको; ग्रहगतिअनुसार अरूलाई पिर्ने; पिराहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)