टोक्रे बाँस

ना.

  1. प्याङपाथी आदि बनाउन प्रयोग गरिने टोक्रो भएको बाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)