टोटा

ना. [सं. तुण्ड]

  1. बन्दुकमा बारुद, छर्रा वा गोली भरिने ढुङ्ग्रो; कार्तोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)