टोल/टोला

ना. [प्रा. टोलिका< सं. प्रतोली]

  1. सहरको कुनै एक विभाग वा खण्ड; सहरभित्र पर्ने कुनै एक क्षेत्रभित्रको बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)