टोलाउनु

अ.क्रि. [ट्वाल्ल+आउ+नु]

  1. एकोहोरो किसिमले वा वाल्ल परेर हेर्ने हुनु; टोलो बन्नु।
  2. बिलखबन्दमा पर्नु; जिल्ल पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)