ट्याङ्की
ना.
- पानी भर्नका निम्ति उपयोग गरिने, सादा जस्ता, टिन, पोलिथिन आदिद्वारा बनाइएको ठुलो भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)