ट्रङ्कल

ना. [अङ्.]

  1. दूरसञ्चारका माध्यमले आवश्यक शुल्क तिरेर टाढाटाढादेखि कुराकानी गर्न टेलिफोनमा मानिस डाक्ने काम; दूरसञ्चारको डाक बोलाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)