ट्रलीपोल

ना.

  1. ट्रलीबसलाई चलाउन बिजुली प्राप्त गराउने, बसको छानामा भएको, मुख्य तारसँग जोडिने, सिङजस्तो लामो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)